काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पूँजी रु.७०,००,००,०००/- (अक्षरेपी सत्तरी करोड रुपैयाँ मात्र) मध्ये २०% अर्थात रु.१४,००,००,०००/- (अक्षरेपीे चौंध करोड रुपैयाँ मात्र) रकम बराबरको १४,००,०००...बाँकी
काठमाडौँ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा....बाँकी
काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ८४ हजार...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.ली.बीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार मञ्जुश्री फाईनान्सका सम्पुर्ण कर्मचारी तथा ग्राहक वर्गहरुलाई उक्त हस्पीटलबाट लिईने परामर्श शुल्क बाहेक अन्य जुनसुकै प्रकारका सेवाहरु लिए वापतको...बाँकी
काठमाडौं । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वाधिक करदाता वित्तीय संस्थाको रुपमा सम्मान गरेको छ। विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतलीसडकले बिहीबार सम्मान्...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एसियन होटेल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । हाल भाडामा केन्द्रिय कार्यालय राखेर सञ्चालन हुँदै आएकोमा बैंकले कमलादीमा आफ्नै भवन निर्माण गर्ने भएको हो । बैंकले मुख्य कार्यालय भवन...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको मंसिर ५ गते सम्पन्न २२औँ वार्षिक...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देही स्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५...बाँकी