काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको शाखा कार्यालय गाभिने भएका छन् । यस बैंकको लुम्बिनी प्रदेश अन्तर्गत रहेको कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोडमा रहेको शाखा कार्यालय कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोड तत्कालीन सनराइज बैंकको...बाँकी
काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिव हेरफेर भएको छ । संस्थाको संचालक समितिको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्तिक १५ गतेबाट लागू हुनेगरी कम्पनी सचिवमा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो। लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता...बाँकी
काठमांडौ । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबिच आज उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र...बाँकी
सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद...बाँकी
काठमाडौं । टेक स्टुडियो प्रा. लिमिटेडले “एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्” भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ। यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा...बाँकी
काठमाडौं । सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले साविक यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका...बाँकी