काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९...बाँकी
काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन १५ प्रतिशतले बढेको छ। कर्जा प्रवाह भने २.५ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को...बाँकी
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भइनसकेको हुँदा माघ मसान्तसम्मको...बाँकी
काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी यस्तो छुट योजना ल्याएको हो । त्यस्तै, योजना अवधिभर...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २३ गते विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा...बाँकी
काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले गत पुस ६ गतेबाट संस्थापक समूहको ७ लाख कित्ता शेयर...बाँकी
काठमाडौं । एशियन लाइफ इनस्योरेन्सको चाबहिल शाखा कार्यालयले एमडिआरटी-२०२४ को लागि योग्य भएका शाखाका वरिष्ठ एजेन्सी म्यानेजर कपिल कुमार पौडेललाई सम्मान गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायव प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डा. महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण...बाँकी