News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा, चालु खाता पनि बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति...बाँकी

    भद्रकालीमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

    काठमाडौं । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण...बाँकी

    लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो

    काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता...बाँकी

    सिटिजन्स बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत...बाँकी

    नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

    काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो । प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी...बाँकी

    हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै, प्रतिकित्ता कति ?

    काठमाडौं । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग...बाँकी

    सोलुखुम्बु जिल्लाको नाम्चेमा नबिल बैंकको शाखा उद्घाटन

    सोलुखुम्बु । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले...बाँकी

    सन नेपाल लाइफको वीरगंज शाखाद्वारा विद्यालयलाई पाठ्य सामाग्री वितरण

    काठमाडौं । सन नेपाल लाइफको वीरगंज शाखाले बाल दिवसको उपलक्ष्यमा सामुदायीक विद्यालयका बालबालिकाको सामुदायीक विद्यालय प्रतिको आर्कषक बढाउनको लागि विद्यार्थीलाई विभिन्न पाठय सामाग्री वितरण गरेको छ । यस वीरगंज शाखाले शाखा प्रबन्धकको अगुवाईमा श्रीराम जानकी...बाँकी

    सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन हिरोज कनक्लेभ” कार्यक्रमको तेश्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ । धुलिखेल स्थीत आगन्तुक रिसोर्टमा भाद्रमा सम्पन्न सो कार्यक्रम “सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा” नाराका...बाँकी

    नरेशले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा बिनयि त्रीबेणि गाउँपालिका वडा नम्बर...बाँकी