काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमा याचना गरेका छन् । संविधान दिवसका अवसरमा दिएको...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनःनिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको...बाँकी
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले देशभर जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ । संघले बीमा गरिएका सवारीसाधन र भौतिक संरचनामा परेको वास्तविक क्षतिको विवरणसहित सम्बन्धित निकायमा...बाँकी
काठमाडौं । नेपालकै पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले असोज २५ गते साधारण सभा आह्वान गरेको छ । सो सभामा बैकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसैगरी बैकले...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् । भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ...बाँकी
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले यो हप्ता चन्द्रनिगाहपुरमा गैदाटार वडा नं. ४, रौतहटमा नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ। यस अफिसमार्फत स्थानीय परिवार र व्यवसायले जीवन बीमा तथा वित्तीय परामर्श सजिलै प्राप्त गर्ने अवसर पाउनेछन्। जीवन...बाँकी
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आ.व.२०८१/८२ को मुनाफाबाट १६% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार काठमाडौंंबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान...बाँकी