News Portal

  • गृहपृष्ठ व्यापार व्यवसाय, समाचार

    सचिन ढकाल सहितको अब्बल र बलियो बन्यो ज्योत्सना समुह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरागर्मी बढ्दै जादा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टीम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एशोसिएट्सर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना समुहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका...बाँकी

    स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी

    काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार...बाँकी

    किरण पण्डित बने राष्ट्र बैंकको डेपुटी गभर्नर

    काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ...बाँकी

    बुटवलमा कर्जा सुरक्षण गोष्ठी सम्पन्न, नयाँ सफ्टवेयरबारे अभिमुखिकरण

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते...बाँकी

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको आयोजनामा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न, वैशाखमा प्रशिक्षक तालिम हुने

    काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न भएको छ । शनिबार अर्थात् चैत्र २२ गते आयोजित उक्त कार्यक्रममा स्वास्थ्य र फिटनेसप्रति चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको...बाँकी

    नीतिगत अस्थिरता अन्त्य गर्न निजी क्षेत्रको माग, सहकार्यमा राजनीतिक दल सहमत

    ललितपुर । हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास, लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत विषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरूबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ ।...बाँकी

    नेपाल टेलिकममा अब ‘ब्यालेन्स’ सुरक्षित, डेटा सकिए पनि पैसा नकाटिने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएका छन् । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहलमा नेपाल टेलिकमको प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य...बाँकी

    दलको भन्दा राष्ट्रको सभामुख भएर जिम्मेवारी निर्वाह गर्छु: सभामुख अर्याल

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । सभामुख पदमा निर्वाचित भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय...बाँकी

    राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धानमा परिसंघ र तथ्याङ्क कार्यालयले सहकार्य गर्ने

    काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ । मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी...बाँकी