News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा ज्याकेट वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट वितरण गरेको छ । कम्पनीको उपशाखा कार्यालय कुश्माले मोदि गाउँपालिकाका वडा नम्बर १,२ र ३ मा करिब १ सय जनालाइ ज्याकेट वितरण...बाँकी

    नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र...बाँकी

    विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।...बाँकी

    एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच साझेदारी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एपिआइएमएस सेवा उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा...बाँकी

    महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

    काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

    काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन...बाँकी

    महिला लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न...बाँकी

    मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने

    काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा...बाँकी

    हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका...बाँकी