News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता संस्थापक सेयर विक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारि गर्दै ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर विक्री गर्ने जनाएको छ ।...बाँकी

    एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो। प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन्। प्रधानलाई ४ वर्षका...बाँकी

    मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय...बाँकी

    निर्जीवन बीमा व्यवसायमा मोटरको हिस्सा ३१.२१%, अन्य क्षेत्रको कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म निर्जीवन बीमकहरुले सवा २१ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४...बाँकी

    पोलिसी सरेन्डर मार्फत जीवन बीमाबाट बाहिरियो ७.४६ अर्ब , कुनको कति समर्पण ?

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब...बाँकी

    एसियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको वार्षिक बैठक सम्पन्न

    काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय...बाँकी

    नेपाल पुनर्बीमाले १२ विषयका विज्ञको सूचि तयार गर्दै, खुलायो आवेदन

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा विज्ञका लागि आवेदन खुलाएको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो । कम्पनीले विभिन्न १२ विषयको विज्ञको सूचि तयार गर्न लागेको  जनाएको छ । इच्छुकले कम्पनीको...बाँकी

    गरिमा विकास बैंक र एनसीएचएलबीच सहकार्य, ई-कमर्श भुक्तानी थप सहज हुँदै

    काठमाडौं । गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकको डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह बिहीबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए...बाँकी

    महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण- २ को पुरस्कार वितरण सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता- संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यत्रमका...बाँकी