News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको...बाँकी

    गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

    काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि बैंकका सिइओ...बाँकी

    ग्लोबल मनी वीकः जीवन विकासको २४ स्थानमा गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म...बाँकी

    नेको इन्सुरेन्सले २५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । नेको इन्सुरेन्सले हकप्रद शेयर ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। नेको इन्सुरेन्सले गत चैत ६ गते निवेदन दिँदै धितोपत्र बोर्डसँग हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। अहिले नेको इन्सुरेन्सको हकप्रद...बाँकी

    नेपाल नेत्रज्योति संघ र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता

    काठमाडौं । नेपाल नेत्रज्योति संघ/लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान÷श्री रण अम्बिकाशाह आँखा अस्पताल, सिद्धार्थनगर–३, रुपन्देही र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच यस चालु आर्थिक वर्ष २०८०/८१ को कम्पनीको नीति तथा...बाँकी

    रिलायवल नेपाल लाइफको धनगढी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कृष्णपुर ०७ निवासी स्व. सुनिल भण्डारीका बुवा रबि सिङभण्डारीको परिवारलाई २ लाख ६२ हजार २४० रुपैयाँ मृत्यु दाबी भुक्तानी...बाँकी

    जीवन बीमक संघद्वारा पाँचजना पूर्वसीईओहरु सम्मानित

    काठमाडौं । जीवन बीमक संघले जीवन बीमा कम्पनीका पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको छ। बीमक संघले बिहीबार एक कार्यक्रमबीच विभिन्न जीवन बीमा कम्पनीहरुमा जिम्मेवारी पूरा गरेर अहिले बाहिरिएका पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा पूर्वसीईओ...बाँकी

    कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

    काठमाडौं । अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको...बाँकी

    सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स’ सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा सम्पन्न गरिएको थियो । लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस...बाँकी

    कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्वती निक्षेप कर्जा लिन सकिने

    काठमाडौं । कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने भएको छ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा...बाँकी