News Portal

  • कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८२
    ११ पटक
    २२ मंसिर, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्