News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं वार्षिक साधारण सम्पन्न

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सम्पन्न गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न गरेको हो । बैंकले...बाँकी

    वाणिज्य बैंकमा ४५ हजारलाई जागिर, नयाँलाई सरकारी बैंकमा बढी अवसर

    काठमाडौं । जागिर गर्ने भनेपछि कुनै पनि व्यक्तिको पहिलो रोजाईको क्षेत्र बैंकिङ हुन्छ । बैंकिङ क्षेत्र प्रतिष्ठित भएकाले रोजगारीका लागि अधिकांशको रोजाइमा पर्न थालेको हो । साथै, यस क्षेत्रमा काम अनुसारको सम्मान र पारिश्रमिक पाइने...बाँकी

    लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २० गते) मात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर नेप्सेमा...बाँकी

    महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

    काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य भएको छ । बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी...बाँकी

    ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धनन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा...बाँकी

    हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको...बाँकी

    दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स मर्ज भई कायम भएको संस्थामा विभिन्न समयमा परेका दावीहरुको...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्याङ्जास्थित वालिङ शाखाले मृत्युदाबी वापतको दाबी भुक्तानी गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ७ पेलाकोट मनहरीखर्क वडा सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त शाखाले सो रकम हस्तान्तरण...बाँकी

    नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी

    काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय प्रकाशपुर, सुनसरीबाट सदस्यको मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बीमांक...बाँकी

    स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले शनिवार नवराजपुरको मझौरमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाको आर्थिक सहयोगमा लहान सिटी जेसीज द्वारा एक दिने...बाँकी