काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा बैशाख १७ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा गर्न लागेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक...बाँकी
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको चैत २१ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो । यो...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले स्काईवाक टावरमा छुट पाउने भएका छन् । बैंक र काठमाडौं स्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काईवाक टावर) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हाे...बाँकी
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखामा कार्यरत वरिष्ठ एजेन्सी (एमडिआरटी) बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी म्यानेजर ङाजि लाल लामा र वरिष्ठ एजेन्सी म्यानेजर संघर्ष...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयले सरकारी विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखा कार्यालयले १६औं वार्षिकोत्सवको अवसरमा तेज विनायक मा.वि गोठ्ठाटारलाई खेलकुद सामाग्री सेट, टिटी बल, ब्याड मिन्टन, लुडो...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखा घण्टाघरले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । साथै कम्पनीले विभिन्न समयमा ल्याएका लक्ष्य हासिल गर्न सक्षम अभिकर्ताहरुलाई सम्मान...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको...बाँकी
काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको ११औं बैठकमा बोल्दै उनले विभिन्न...बाँकी