काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३...बाँकी
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा सम्पन्न भएको कम्पनीले जनाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो । पाँच वर्ष अघि ५ लाखको...बाँकी
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले ‘मिसन एक्टिभ क्याम्पियन’ सञ्चालन गरिरहेको छ। यो अभियानअन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा एकैदिन १०० बढी पोलिसी बिक्रीको लक्ष्य राखिएको छ। पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ। हरेक क्षेत्र...बाँकी
काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको तुलसीपुर शाखा कार्यालयले एकैदिन १०० बढी बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। कम्पनीको उक्त शाखा कार्यालयले एकैदिन १२५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो । यसअघि...बाँकी
Posted by Shiva Basnet |
समाचार काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गरिरहेको छ । कम्पनीले उक्त तालिम चैत २४ गतेबाट संचालन गरेको हो । तालिम चैत २६...बाँकी
गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आईतबार निवेदन...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै मिति शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल)मा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच छुटसम्बन्धी सम्झौता...बाँकी