काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएकोे हो । यससँगै बैंकको शाखा संख्या २७२ पुगेको छ...बाँकी
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेकाछ...बाँकी
काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ई-नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त सहयोग कम्पनीका प्रमुख...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले जुम्लाको पातारासी गाउँपालिकामा कृषि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सलिकोको वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको जुम्ला शाखाको आयोजना र प्रदेश कार्यालयको समन्वयमा १...बाँकी
काठमाडौं । जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सले अभिकर्ताको मनोरञ्जनका लागि बृहद् सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘गाला कन्सर्ट’ विथ डीजे नाइट्स आयोजना गर्ने भएको छ। अन्य बीमा कम्पनीले अभिकर्तालाई मनोरञ्जन गराउनका लागि विदेश भ्रमणमा लैजाने कार्यक्रम...बाँकी