News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्वस्तिक लघुवित्तद्वारा गुडिया बनाउने तालिम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सिराहाको कल्याणपुर शाखा अन्तर्गत रहेको बिष्णुपुर गाउँपालिका २ राजपुरमा आफ्ना ग्राहक सदस्यहरुको आम्दानी बृद्धि गराउने उद्देश्यका साथ गुडिया बनाउने तालिम प्रदान गरेको छ । तालिममा कल्याणपुर शाखाबाट वित्तीय सेवा...बाँकी

    नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति जारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिबृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्दन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण प्रवर्द्दन गर्नु यो नीतिको मुख्य उद्देश्य रहेको राष्ट्र...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले होटेल इस्टन ब्लुमा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले होटेल इस्टन ब्लुमा छुट पाउने भएका छन् । बैंकले सूर्योदय, इलाम स्थित ज्होटेल इस्टन ब्लुसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी...बाँकी

    कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

    काठमाडौं । कुमारी बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ ट्रान्फरमेसन विधा तर्फ उत्कृष्ट रहेकोले...बाँकी

    माछापुच्छ्रे बैंकले विद्यालयमा निर्माण गर्यो खानेपानी पूर्वाधार

    काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्लाको श्री त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री...बाँकी

    रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाँडा घर भएकी मृतक सुजता खत्रीको जेठो छोरा इबेश खत्रीलाई दाबी वापतको...बाँकी

    जीवन विकास लघुवित्तको लक इन अवधि खुल्दै

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी असार २२ गतेबाट सकिने भएको छ । कम्पनीको ९१ लाख ६३ हजार १ सय १२८.५१ कित्ता शेयरको लक इन अवधि सकिने भएको हो...बाँकी

    सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतिस्पर्धा, उत्कृष्ट हुनले ५० हजार पाउने

    काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । बैंकका अनुसार व्यक्तिगत वा व्यावसायिक रूपमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई आम मानिसमाझ...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने भएका छन् । बैंक र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हबबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    बजेट स्वागतयोग्य छ, सबै मिलेर कार्यान्वयन गरौं : अध्यक्ष केसी

    काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन्। काठमाडौंमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश...बाँकी