News Portal

  • प्रदिपले आफ्नो जन्मदिनमा पाए १५ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२ फागुन, २०८२
    ८ पटक
    २ फागुन, २०८२

    काठमाडौं । पछिल्लो समय जन्मदिन फरक ढङगले मनाउने प्रचलन बढेको छ । पहिला पहिला होटल तथा रेष्टुरेन्टमा गएर खाएर साथीभाईलाई खुवाएर मनाउने गरिन्थो । अहिले भने बीमा पोलिसी खरिद गर्ने वा उपहार स्वरुप अरुलाई दिने प्रचलन बढेको हो ।

    यसैबीच बेनी नगरपालिका वडा नम्बर २ बस्ने विष्णु सापकोटाले आफ्ना श्रीमान प्रदिप सापकोटालाई १५ लाखको बीमा पोलिसी उपहार दिएककी छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाबाट आफ्नो श्रीमानको जन्मदिनको दिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

    जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने ,लिने चलन बढेको भन्दै सुरक्षा र बचत गर्न नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्