News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । पण्डितले आर्थिक, मौद्रिक र...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५% सम्म छुट दिने प्रभु महालक्ष्मीको घोषणा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आज जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित...बाँकी

    डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष...बाँकी

    संस्थापक समूहको ९% शेयर सर्वसाधारणमा परिणत गर्दै एनएमबि लघुवित्त

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा...बाँकी

    निफ्रा हरित ऊर्जा ऋणपत्रमा एक दिन थपियो आवेदन दिने म्याद

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद एक दिन थपिएको छ। निफ्राले गत जेठ १८ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज जेठ २१ गतेसम्म...बाँकी

    यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह- संघीय कानुन नआउँदासम्म प्रक्रिया रोक्नूस्, सेवा बन्द नगर्नूस्

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द गर्नु गलत निर्णय भएको बताएका छन् । उनका अनुसार सोमबार राति सरकार र यातायात व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि यातायात सञ्चालन नगर्नु...बाँकी

    शेयर बजारमा दोहोरो अंकको गिरावट, २१४ कम्पनीको मूल्य घट्यो

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशलमव ७३ अंकले घटेर २,६५८ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको मात्रै शेयर मूल्य...बाँकी

    आर्थिक सुधारका लागि निजी क्षेत्र र संरचनागत सुधारको आवश्यकता छः भागिरथ सापकोटा

    काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र संरचनागत सुधारको आवश्यकता औँल्याएका छन्। इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक...बाँकी

    कजारियाको नयाँ शोरूम ललितपुरको भैंसेपाटीमा

    काठमाडौं । कजारियाले ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम खोलेको छ । क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष...बाँकी

    नेपाल बुद्धिजीवी परिषद्‍को अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित

    काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । ११ औं राष्ट्रिय अधिवेशनमा थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...बाँकी