News Portal

  • गृहपृष्ठ विमा, समाचार

    रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मन्थली शाखा कार्यालयले रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन...बाँकी

    सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा गत शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । सभा ठमेलस्थित अलफ्ट होटलमा सम्पन्न भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल चयन

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति बैठकले पौडेललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । बैंकको सो...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा ७ नयाँ शाखा विस्तार

    काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन...बाँकी

    कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम

    काठमाडौं । कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले...बाँकी

    प्रभु बैंकले बेच्यो बीमा कम्पनीको ५० करोडको सेयर, को हो खरिदकर्ता ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ठूलो सेयरधनी प्रभु बैंक बाहिरिएको छ । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत बिहीबार प्रभु महालक्ष्मीको २४ लाख...बाँकी

    नेपाल एसबिआई बैंकको साधारण सभाबाट १०.६५ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा आइतबार त्रिभुवन...बाँकी

    समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकले हप्तामा एकपटक मात्रै निक्षेप भुक्तानी पाउने

    काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकले हप्तामा एकपटक मात्रै निक्षेप भुक्तानी पाउने भएका छन्। हाल कर्णाली डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंकले बनाएको व्यवस्थापन समूहले चलाइरहेको छ। समूहका संयोजक टीकाराम खतिवडाका अनुसार...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिम पुसा १९ र २० गते इटहरिको होटल बरण्डामा सम्पन्न भएको हो । उक्त तालिमको उद्देश्य सलिकोका कोशी...बाँकी