News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    सौरभ ग्रुपको लक्ष्मी स्टिल्सको आम्दानी १०.९६ अर्ब

    काठमाडौं । लक्ष्मी स्टिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९० प्रतिशत अर्थात् १ अर्ब १६ करोड ७०...बाँकी

    श्रम ऐन २०७४ संशोधनका लागि मोरङ उद्योग व्यापार संघद्वारा श्रम मन्त्रीसमक्ष सुझाव पत्र प्रस्तुत

    काठमाडौं । मोरङ उद्योग व्यापार संघले श्रम ऐन, २०७४ लाई लगानीमैत्री, व्यावहारिक र समयसापेक्ष बनाई मुलुकमा औद्योगिकीकरण र रोजगारी प्रवद्र्धन गर्नुपर्ने माग राख्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसमक्ष विस्तृत सुझाव पत्र पेश गरेको छ...बाँकी

    सूर्यज्योति लाइफले ल्यायो ५० करोडको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र प्राप्त भइसकेको छ । फण्डको...बाँकी

    सिद्धार्थ बैंक र दराजको दशैं अफर : कार्डबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म...बाँकी

    सन नेपाल लाईफबाट राजीनामा दिएर बाहिरिए कवि फुयाँल, हिमालयन लाइफ जाँदै

    काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडमा दोश्रो कार्यकाल शुरू नहुँदै राजीनामा दिएर बाहिरिएका कवि फुयाँलले सन नेपाल लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन्। सम्बद्ध श्रोतका अनुसार, फुयाँलले शुक्रबारदेखि लागू हुने गरी...बाँकी

    ‘म्याक्स टाइगर दशैं धमाका’ : ३६ जनालाई बाइक र स्कुटर, एक जनालाई कार जित्ने मौका

    काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कले आफ्ना उपभोक्ताहरूका लागि चाडपर्वको अवसरमा विशेष उपहारसहित ‘म्याक्स टाइगर दशैं धमाका २०८३’ अभियान सार्वजनिक गरेको छ । राजधानीमा शुक्रबार (आज) आयोजित एक कार्यक्रमका बीच आयोजक तथा ब्रान्ड एम्बेसेडर महानायक...बाँकी

    बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन, थप १४ स्थानमा पनि राखिने

    काठमाडौं । नजिकिँदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको...बाँकी

    बैंकिङ जिज्ञासा अब च्याटबाटै, माछापुच्छ्रे बैंकले ल्यायो ‘माया’

    काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘माया’को आइकनमा क्लिक गरेर च्याटमार्फत आफ्ना...बाँकी

    नेपाल प्रिमियर लिगको प्रसारणमा ‘पावर्ड बाई’ पार्टनरमा नेपाल लाइफ इन्स्योरेन्स

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Powered By’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न गरेको छ। उक्त सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग...बाँकी

    कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौं स्थीत रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको...बाँकी