काठमाडौं । सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून्...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ । बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट कार्ड आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो ।...बाँकी
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी दिवाकर कुचेरिया आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले विद्यमान संस्थापक...बाँकी
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत ‘क्रिएटिभिटी कनेक्ट, जहाँबाट सबै कुराको सुरुवात हुन्छ’ भन्ने नाराका साथ ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरूमा ‘एजेन्सी ब्रीफिङ...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर...बाँकी
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा ‘अपाचे रेस एक्सपेरियन्स’ रेसिङ क्वालिफायर्सको क्षेत्रीय चरण सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा तिलोत्तमा-५ स्थित श्री गौराङ्ग इजी वे...बाँकी
काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ । नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा...बाँकी
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको...बाँकी