काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिले निर्माण गर्न लागेको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन बैंकले गरेको...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा बन्धु प्रसाद बाँस्तोला नियुक्त भएका छन् । बैंकको संस्थापक नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका महेश आचार्यको स्थानमा अर्थ मन्त्रालयले बाँस्तोलालाई पठाएपछि उनलाई सञ्चालकमा नियुक्त गरिएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासमा भएको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गर्ने भएको...बाँकी
काठमाडौं । नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको र आगामी वर्षहरूमा आन्तरिक खपतसँगै अतिरिक्त विद्युतका लागि नयाँ बजार आवश्यक हुने अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्दै लैजाने तयारी अघि बढाइएको छ ।...बाँकी
काठमाडौं । नेपाल टेलिकमले जीपीओएन ओएनटी तथा सहायक उपकरण खरिदका लागि चीनको सिचुआन तियानी कमहार्ट टेलिकम कम्पनी लिमिटेडलाई ठेक्का दिने भएको छ । टेलिकमका अनुसार सबैभन्दा कम मूल्यमा मूल्याङ्कन भई योग्य ठहरिएको उक्त कम्पनीलाई ठेक्का...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष...बाँकी
काठमाडौं । प्रविधि कम्पनी योद्धाल्याबले नेपालमै विकास गरेको ग्राहक व्यवस्थापन सफ्टवेयर (सीआरएम) ‘कुडोससीआरएम’ सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायलाई लक्षित गरी विकास गरिएको यो सफ्टवेयरमार्फत ग्राहकको पहिलो सोधपुछदेखि बिल भुक्तानी र पुनः खरिदसम्मका...बाँकी