News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सर्लाहीको हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो कम्पनी बन्यो एसियन लाइफ

    काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा विस्तार गरेको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने एसियन लाइफ पहिलो बीमा कम्पनी बनेको छ। एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेका...बाँकी

    नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडढौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि...बाँकी

    धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता...बाँकी

    समाज लघुवित्तको अध्यक्षमा चौधरी नियुक्त

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिकी अध्यक्ष सन्तोषी...बाँकी

    हिमालयन लाइफको सञ्चालकमा ढकाल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिले यही फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक...बाँकी

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय...बाँकी

    लाभांश पारित गर्न आइएमई लाइफले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा फागुन २५ गते आईतबार दियो महल, धुम्बाराही काठमाडौंमा बिहानको ११ बजे सञ्चालन हुने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको आधारभुत सिपमुलक तालिम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चापाघाट तनहुँले संस्थामा आवद्ध सदस्यहरुलाइ सिप तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यका साथ आधारभुत क्रिष्टल तथा चुरापोते बनाउने सिपमुलक तालिम सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त तालिम...बाँकी