News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको एशियन लाइफले पायो उत्कृष्ट रेटिङ

    काठमाडौं । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायीत्व समयमै पुरा गर्न सक्ने सवालमा पर्याप्तरूपमा सबल रहेको भन्दै एशियन लाइफलाई...बाँकी

    सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा ७ वटै प्रदेशमा रहेका विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले कोशी प्रदेशका...बाँकी

    साउनमा ब्याज घट्ने, पैसा राष्ट्र बैंकमा थुपार्नुपर्ने बाध्यता

    काठमाडौं । साउनमा पनि बैंककाे ब्याज घट्ने भएकाे छ । बैंकले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएसँगै साउनमा पनि आफू अनुकुल ब्याजदर घटाउने भएका हुन् । विगतमा जस्तो साउनमा बैंकहरूले ब्याजदर धेरै नघटाएर सामान्य अंकमा घटाउने...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, निक्षेप १४ अर्ब ७१ करोड रुपैयाँ

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आ.व.२०७९/८० को...बाँकी

    प्यान नम्बर अद्यावधिक गर्न सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा...बाँकी

    नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...बाँकी

    ललितपुरले सम्पदा निर्माण गर्दा संघीय सरकारसँग सहयोग नलिने

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३...बाँकी

    संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गर्नुपर्छ : प्रचण्ड

    काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ११औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आज दिएको सन्देशमा उनले...बाँकी

    नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

    काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न काम गर्दै आएको बताएका छन् । ४०औँ वार्षिकोत्वका अवसरमा ‘४० फर्दर फर सस्टेनबल फ्यूचर’ नारा दिँदै दिगो विकासमा बैकिङको भुमिका...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा आजसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा आज असार २८ गतेसम्म ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ। यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा आजसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५...बाँकी