News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा...बाँकी

    एनआईसीको नाफा खस्कियो, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंक

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरूले साढे ५६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म २० वटा वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड...बाँकी

    नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

    काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न काम गर्दै आएको बताएका छन् । ४०औँ वार्षिकोत्वका अवसरमा ‘४० फर्दर फर सस्टेनबल फ्यूचर’ नारा दिँदै दिगो विकासमा बैकिङको भुमिका...बाँकी

    नेपाल माइक्रोले संकलन गर्यो १० करोड प्रिमियम

    काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स छोटो समयमा १० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको छ । सञ्चालनमा आएको एक वर्षको अवधिमा कम्पनीले १० करोड बढी प्रिमियम संकलन गरेको हो । शाखा विस्तार...बाँकी

    आर्थिक र वित्तीय स्थायित्व दिने गरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा गभर्नर अधिकारीले...बाँकी

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति ग्राहकको...बाँकी

    एलआइसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितलाई स्व. लोकेन्द्र शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाही लाई घरैमा पुगेर बीमा दाबी...बाँकी

    सम्पत्ति शुद्धीकरण निवारणमा सरकारको पाँचवर्षे कार्ययोजना, यस्ता छन् ५ उद्देश्य

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी ५ वर्षे (२०८१–८६) राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरेको छ। यो कार्ययोजना मन्त्रिपरिषदबाट असार १७ गते स्वीकृत भएको हो। यस कार्ययोजनाका मुख्यगरी ५ वटा...बाँकी

    शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह...बाँकी

    सपोर्ट लघुवित्तको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८४२ प्रतिशत...बाँकी