News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका खुला सीमाका कारण भन्सार व्यवस्थापन जटिल बन्दै गएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफलका क्रममा...बाँकी

    प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना...बाँकी

    विपद् व्यवस्थापनका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन् : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले विगत २५ वर्षमा देशका ८६...बाँकी

    पिंगलास्थान एकीकृत समाजको अगुवाइमा लागुऔषधविरुद्ध जनजागरण

    काठमाडौं । विश्व लागुऔषध दिवसको अवसर पारेर बिहीबार श्री पिंगलास्थान एकीकृत समाजले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘लागुऔषध विरुद्ध एकजुट होऔं’, ‘स्वस्थ जीवन हाम्रो अभियान’ भन्ने नारासहित आयोजित र्याली तथा चेतनामूलक कार्यक्रम पिंगलास्थानबाट सुरु...बाँकी

    अहिलेसम्मकै ठूलो धनराशि पुरस्कार रहेको ब्राण्ड एम्बेसडर हन्ट सुरु

    काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि, काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (ब्राण्ड एम्बेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड बढी राशि पुरस्कारको व्यवस्था भएको यो...बाँकी

    प्रधान कार्यालयका लागि जग्गा र भवन खोज्दै सानिमा जिआईसी इन्स्योरेन्स

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा प्रधान (केन्द्रीय) कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा अथवा निर्माण सम्पन्न भएको भवन खरिद गर्ने भएको हो । प्रधान कार्यालयका...बाँकी

    लेबनानको पुनर्निर्माणका लागि विश्व बैंकको २५ करोड डलर सहयोग

    काठमाडौं । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब...बाँकी

    वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त

    काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् । उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा...बाँकी

    राष्ट्र बैंकलाई मोरङ उद्योग संघको आग्रह : लगानी, कर्जा र डिजिटल कारोबार नीतिमा सुधार गर्नुपर्ने

    काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिने मौद्रिक नीतिमा समावेश गरिनुपर्ने ११ बुँदे सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । संघका अध्यक्ष अनुपम राठीले जारी विज्ञप्तिमा...बाँकी

    सिटिजन्स बैंकको एपबाट २ लाखसम्म ऋण लिन सकिने सुविधा सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा सुरु गरेको छ । अब ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै तत्काल ऋण लिन सक्ने सुविधा पाउनेछन् ।...बाँकी