News Portal

  • गृहपृष्ठ विमा, समाचार

    महिनौंसम्म बीमितले दाबी भुक्तानी नपाएपछि एशियन लाईफका सीइओलाई स्पष्टीकरण सोध्ने तयारी

    काठमाडौं। बीमा दाबी भुक्तानी सम्बन्धमा परेको उजुरीमा मेलमिलापका लागि सहमत भएको दुई महिनासम्म पनि एशियन लाईफ इन्स्योरेन्सले दाबी भुक्तानी नगरेपछि नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोध्ने भएको छ । प्राधिकरणमा लाख देखि करोड रुपैयाँसम्मको बीमा दाबी...बाँकी

    बीमितलाई आंशिक तथा अवधि भुक्तानी रकम लिन आउन हिमालयन लाइफको आग्रह

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लिन बाँकी आंशिक तथा अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै हिमालयन लाइफ (साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ) लिन...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले ग्रहण गरे सपथ

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...बाँकी

    सेबोनबाट नबिल बैंकले पायो अग्राधिकार शेयर ल्याउने अनुमति, अरु कुन-कुन बैंक पर्खाइमा ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज मंसिर ५ गते नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको हो। अब नबिल बैंकले...बाँकी

    कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भुक्तापुको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा...बाँकी

    मर्जरका लागि जोडी खोज्दै शाइन रेसुङ्गा बैंक

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो । साथै, बैंक...बाँकी

    डोल्पाको दुनैमा नेपाल बैंकको एटिएम सेवा सञ्चालन

    डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको...बाँकी

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौं उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

    काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफएस सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।...बाँकी

    झन् झन् कठिन हुँदैछ एमडीआरटी, बढ्यो एमडीआरटी २०२७ का लागि पुरा गर्नुपर्ने लक्ष्य

    काठमाडौं । वित्तीय सल्लाहकारहरूको साझा संस्था मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) का लागि बीमा अभिकर्ताले वर्ष भरमा प्राप्त गर्नुपर्ने व्यवसायीक लक्ष्यको सीमा अझै बढेको छ। सन् २०२७ का लागि एमडीआरटीले सार्वजनिक गरेको व्यवसायीक लक्ष्य अनुसार,अब नेपालको...बाँकी