News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    एनसेल र सुपर कृषकबीच सहकार्य, आधुनिक कृषि सेवाहरू उपलब्ध गराउने

    काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध...बाँकी

    भारतले ग‍र्यो तेस्रो चरणमा २२३ सवारीसाधन हस्तान्तरण

    काठमाडौं । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरूप तेस्रो चरणमा २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतीकात्मक...बाँकी

    नेपाल पुनर्बीमाको अध्यक्षमा अमृत लम्साल नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् । नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमाको सञ्चालक समितिको अध्यक्ष तोकेको हो । नेपाल बीमा...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू...बाँकी

    कामना सेवा विकास बैंक र कान्तिपुर डेन्टलबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म...बाँकी

    कुमारिपाटीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको आफ्नै सुविधासम्पन्न भवन निर्माण

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरणको रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं. १९ कुमारिपाटीमा कम्पनीको आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य सम्पन्न गरेको छ । यसै सन्दर्भमा, कम्पनीको...बाँकी

    आजसम्म शेयर किन्नेले एशियन लाइफको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । आजसम्म शेयर किन्नेले एशियन लाइफको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले लाभांश र सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई...बाँकी

    हिमालयन लाइफको साधारणसभा आज, के-के छन् एजेन्डा ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आज माघ २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने...बाँकी

    आर्थिक तथ्यांक संकलनमा परिसंघ र तथ्यांक कार्यालयको सहकार्य

    काठमाडौं । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्यांक कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ । सो अवसरमा दुवै पक्षबीच समझदारी पत्र (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमति भएको...बाँकी

    एनएलजीले पनि एनएफआरएस–१७ बमोजिम सार्वजकि गर्‍यो वित्तीय विवरण

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरूप वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअघि एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने...बाँकी