News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर...बाँकी

    इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे शिखर इन्स्योरेन्स बन्यो सुरक्षित कम्पनी

    काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी

    काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाम शाखा सञ्चालनमा, २९७औँ शाखाको उद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार...बाँकी

    निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै सानिमा जीआईसी

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि जेठ २२ गतेसम्म तालिम सञ्चालन गरिने जानकारी गराएको हो। कम्पनीको केन्द्रीय...बाँकी

    जनप्रकाश बहुमुखी क्याम्पसमा एशियन लाइफको बीमा सचेतना सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीका लागि बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो । कम्पनीका प्रबन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा...बाँकी

    स्टाण्डर्ड चार्टर्ड बैंक लगातार छैठाैं वर्ष पनि ‘त्रिपल ए’ को ताज पहिरिन सफल

    काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले स्टाण्डर्ड चार्डर्ट बैंक नेपालको इस्युअर रेटिङ ‘त्रिपल ए’ को पुनः पुष्टी गरेको छ। नेपालमा ”त्रिपल ए” रेटिङ प्राप्त गर्ने यो पहिलो र अहिलेसम्मकै एक मात्र वाणिज्य बैंक हो। इक्रा...बाँकी

    कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो अन्तर बैंक टेलर क्यूआर

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गदै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना...बाँकी

    सिटिजन्स बैंकले २ महिना पुग्ने गरी आवाज नेपाललाई सहयोग गर्याे सरसफाइ र उपभोग्य सामग्री

    काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २...बाँकी

    केदारनाथ शर्मासहित हिमालयन बैंकले बिक्रीमा राख्यो १५ वटा गाडी

    काठमाडौं । हिमालयन बैंकले १५ वटा सवारी साधन बिक्रीमा राखेको छ । बैंकले ऋण कर्जा समयमा चुक्ता नगरेपछि नटराज एग्रो प्रालि, छाब्दी बाराही अर्गानिक बहुउद्देश्य प्रालि र नासा सप्लायर्स प्रालिको धितोमा रहेका सवारी साधन लिलाम...बाँकी