News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल बैंकको थप सात शाखा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ वटा रहेको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर...बाँकी

    ‘सेञ्चुरी बैंक र बैंकका अध्यक्षका विषयमा आएका समाचार भ्रामक र कपोकल्पित’

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार रहेको बैंकले जनाएको छ । केही अनलाइन सञ्चारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको...बाँकी

    गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशीलभक्त माथेमा नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।...बाँकी

    आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन सम्झौता

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्नेे १,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा छुट

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुट बैंकका ग्राहकलाई ललितपुरको अर्थाेप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धी दुई संस्थाबीच...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

    काठमाडौं । उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा...बाँकी

    एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग  प्रालीबीच सम्झौता

    काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच समझदारी भएको छ । बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच आज (साउन १८ गते) सम्झौता भएको हो । बैंकले मोफसलमा...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले आज आइतबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख...बाँकी