News Portal

  • गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७८
    ६४६ पटक
    १८ साउन, २०७८

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशीलभक्त माथेमा नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्