काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले मोको डिजिटल वालेटमा खाता लिंक गरी कारोबार गर्ने सक्ने भएका छन् । बैंकका ग्राहकले यस नयाँ मोबाइल डिजिटल वालेटमा खाता लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै...बाँकी
काठमाडौं । नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ...बाँकी
काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका जेष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने...बाँकी
काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलोपटक Swipe and Fly Campaign को सुरुवात गर्ने भएको छ । यती एअरलाइन्सको स्काई क्लव...बाँकी
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक ‘छ महिला’ समुहकी सदस्य मनकुमारी राना तथा देवदह १०...बाँकी
१३ असोज, २०७८ काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो । यससँगै बैंकले लगातार दोस्रो...बाँकी
काठमाडौं । धादिङको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र...बाँकी
काठमाडौं । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कुलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत...बाँकी
काठमाडौं । दशैं, तिहार, नेपाल संवत तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुको लागि अफर ल्याएको छ । यस अफरअन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच...बाँकी
काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंकको अगुवाइमा तीनवटा बैंकले लगानी गर्ने भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एनसीसी बैंकले करीब ३ अर्ब लगानी गर्ने...बाँकी