काठमाडौं । तपाइँ कृषिसँग सम्बन्धित व्यवसाय विस्तारको योजनामा हुनुहुन्छ ? या तपाइँ कृषिसँग सम्बन्धित व्यवसाय सुरु गर्ने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने ऋण लिनका लागि भौँतारिइरहनु पर्दैन। नबिल बैंकले सुलभ ब्याजदरमा सरल र...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरुलाई प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को आवेदन म्याद चैत मसान्तसम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालय र विद्यार्थीको अनुरोधअनुसार म्याद बढाइएको हो...बाँकी
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले...बाँकी
काठमाडौं । सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब चुनावी घोषणापत्रमा सीमित नभई व्यवहारमै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘डिजिटल लिडरसीप डायलग’ कार्यक्रममा बोल्दै...बाँकी
काठमाडौं । फागुन १४ गते विहीबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा ललितपुरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ ।कार्यशालामा कोष, यूएनडीपी तथा क बर्गका...बाँकी
काठमाडौं । नबिल बैंकको ७१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ७१ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको ३ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको छ । बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित, श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित, श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको...बाँकी
काठमाडौं । कुनै समय खारेजीको संघारमा पुगेको, नियामक निकायबाट कडा चेतावनी पाएको र लगानीकर्ताको विश्वास गुमाइसकेको एक बीमा कम्पनी आज नेपालकै प्रतिस्पर्धी र संस्थागत रूपमा सुदृढ कम्पनीमध्ये एक बन्न सफल भएको छ । यो सफलताको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सकारात्मक प्रतिक्रिया जनाएको छ । राष्ट्र बैंकले अवलम्बन गरेको सावधानीपूर्ण, मापनयोग्य र स्थिरतामुखी...बाँकी