News Portal

  • गृहपृष्ठ कृषि, विमा, समाचार

    कृषि बीमाको अनुदानलाई ५० प्रतिशतसम्म झार्ने तयारी, पारित हुँदै कार्यविधि

    काठमाडौं । सरकारले कृषि बीमाको अनुदानलाई ५० प्रतिशतमा झार्ने तयारी थालेको छ । जसका लागि साविकको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० पनि खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैंकले...बाँकी

    मुलुकको अर्थतन्त्र विकासमा वर्तमान सरकार केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

    लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज...बाँकी

    नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन् : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर...बाँकी

    चन्द्रागिरिका ८ वडा बालश्रममुक्त घोषणा

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग...बाँकी

    प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आज असोज ५ गते शनिबार काठमाडौं उपत्यकाभित्र रहेका ६०० बढि अभिकर्ताहरुको उपस्थितिमा लिडर्स मिट कार्यक्रम काठमाडौंमा भव्यताका साथ सम्पन्न...बाँकी

    आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता

    काठमाडौं । आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा...बाँकी

    स्टार्टअप कोष खडा गर्ने काम अघि बढिसक्यो : अर्थमन्त्री

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटले व्यवस्था गरेअनुसार १ अर्बको...बाँकी

    वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ: अर्थमन्त्री पौडेल

    काभ्रेपलाञ्चोक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताएका छन् । चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने...बाँकी

    टीआई नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको...बाँकी

    ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न

    काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले...बाँकी