काठमाडौं । भुक्तानी प्रणाली फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरिएको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण एक तोला सुन कार्यक्रमअन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल विजेतालाई सुन हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल वेष्ट फाईनान्सका निक्षेपकर्ता संजयकुमार सिंहलाई फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले १ तोला सुन उपहार हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा उपहार प्राप्त गर्न सफल संजयकुमार सिंहले आफुले वेष्ट फाईनान्स कम्पनी लि.मा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधाअन्तर्गत क्यूआर प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा ज्यादै हर्षित हँुदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने जानकारी दिए ।
नेपालभर १४ वटा शाखा रहेको यस वेष्ट फाईनान्स कम्पनीले हाल ग्राहकको सुविधाअन्र्तगत विभिन्न डिजीटल बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेता सिंहलाई सुन हस्तान्तरण
आर्थीकसंसार संवाददाता१० पुष, २०७८
१० पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक