News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्यापिटलको केन्द्रीय कार्यालय का.म.न.पा, कमलादी २८, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित...बाँकी

    एमाले ११औँ महाधिवेशनः ३०१ सदस्यीय केन्द्रीय कमिटीको समावेशी संरचना तय

    काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति...बाँकी

    नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय...बाँकी

    एमाले चुनावबाट भाग्दैन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिबार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्...बाँकी

    बीमा दाबी फरफारक गर्न आउन बीमितलाई सलिकोको आग्रह

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले भुक्तानी हुन बाँकी बीमा दाबी फरफारक गर्न आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘बीमितले लिएका बीमालेखअन्तर्गत क्षति भई २०८२ असोज...बाँकी

    इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी

    काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको...बाँकी

    आइएमई लाइफको लाभांश घोषणा , कति दिने भयो नगद ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । उनका अनुसार...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिए । उनका अनुसार...बाँकी

    वातावरणीय उत्तरदायित्वमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग जोडियो

    काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । पीसीएएफ विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न...बाँकी