News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    कुमारी बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए ४६ लाख रुपैयाँ

    काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई युआरएलमा प्रयोगशाला परीक्षण गर्दा २० प्रतिशतसम्म छुट

    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) मा उपलब्ध प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धमा ग्रीन डेभलपमेन्ट बैंक र यूआरएल प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार...बाँकी

    सन सेक्युरिटिजद्वारा चारवटा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

    काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ World Investor Week 2026 को अवसरमा सन सेक्युरिटिज प्रा. लि. स्टक ब्रोकर नं ६४ ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले २०८३ साल असोज...बाँकी

    आइजिआई प्रुडेन्सियलले पायो ‘ए माइनस’ रेटिङ

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो । यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पुरा गर्न पूर्ण सक्षम रहेको र यसमा...बाँकी

    केबीएसएचले १८ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (केबीएसएच) ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत...बाँकी

    डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

    काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)...बाँकी

    बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद

    काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार (आज) सुन बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ...बाँकी

    ‘विश्व लगानीकर्ता सप्ताह’ मा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र तथा पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम बुधबार भरतपुर महानगरपालिकास्थित बोस्टन इन्टरनेशनल कलेजमा...बाँकी

    काठमाडौं–धनगढी उडान १० हजार ८ सयमै भइरहेको बुद्ध एयरको स्पष्टीकरण

    काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ । बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो । सामाजिक सञ्जाल तथा केही...बाँकी

    बालबालिकाको आँखा समयमै जाँच्न तीलगंगा प्रतिष्ठानको आग्रह

    काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकाको दृष्टि जोगाउन जन्मेदेखि नै नियमित रूपमा आँखा परीक्षण गराउन आग्रह गरेको छ । विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै बालबालिकामा देखिने आँखाका समस्या समयमै...बाँकी