News Portal

  • बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८३
    १० पटक
    २२ असोज, २०८३

    काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार (आज) सुन बरामद गरेको हो ।

    प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ ।

    बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको हो ।

    शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्