News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सम्बन्धी सचेतना सम्पन्न

    काठमाडौं । विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि “वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम”...बाँकी

    एनएमबी बैंकले सुरु गर्‍यो ‘लुप क्रेडिट’ र किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा ‘लुप’ नेटवर्कमार्फत खरिद कर्जा र मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा सुरु गरेको छ । यसका लागि तीनवटै संस्थाबीच त्रिपक्षीय सम्झौता भएको...बाँकी

    महिलालाई पुँजी बजारबारे सिकाउँदै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले विश्व लगानी सप्ताह २०२६ को अवसरमा काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महिलाको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेललाई महत्वपूर्ण खेलको रुपमा विकास, खेलाडीको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका...बाँकी

    एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल...बाँकी

    विद्यार्थीलाई बचत र लगानीबारे सिकाउँदै एनआईसी एसिया क्यापिटल

    काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो । असोज २३ गते शुक्रबार...बाँकी

    त्रिविले बन्द गर्यो विदेशी शैक्षिक उपाधिको समकक्षता र मान्यता

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले विश्वविद्यालयबाहिरबाट प्राप्त उच्च शिक्षाका शैक्षिक उपाधिको मान्यता तथा समकक्षता प्रदान गर्ने कार्य बन्द गरेको छ । केन्द्रले असोज २३ गतेदेखि लागू हुने गरी यस्तो सेवा बन्द गरेको जनाएको छ...बाँकी

    सशस्त्रका एआईजी दाहाल बर्खास्त

    काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय भएको छ । शुक्रबार (आज) गृह मन्त्रालयले एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । आचरणविपरीत कार्य गरेको भन्दै दाहाललाई बर्खास्त गर्ने निर्णय भएको हो...बाँकी

    आरविवि मर्चेन्ट बैंकिङद्वारा विद्यार्थीलाई पुँजीबजार र सेयर लगानीबारे सचेतना

    काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले विद्यार्थीलाई पुँजीबजार तथा सेयर लगानीबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले असोज २१ गते काठमाडौंको थापाथलीस्थित इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा...बाँकी

    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था बदर, बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ । अदालतले राष्ट्रिय परिचयपत्र वा...बाँकी