काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो । साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन...बाँकी
काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित गर्दै ट्रफी उचालेका हुन् ।...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका नीतिको...बाँकी
काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । डाबर नेपालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिंगो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता विशाल...बाँकी
कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको...बाँकी
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको...बाँकी