News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल लाईफ इन्स्योरेन्स बन्यो विमस्टेक राष्ट्रकै उत्कृष्ट कम्पनी, भारतले गर्यो सम्मान

    काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त संस्थाले...बाँकी

    ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

    काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको...बाँकी

    एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

    काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध...बाँकी

    सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको टेकुमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा उक्त स्थानमा सञ्चालनमा ल्याएको हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा...बाँकी

    माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि

    काठमाडौं । माछापुच्छ्रे बैंकले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ । बैंकले नेपालमै पहिलो पटक यो प्रविधि प्रयोगमा ल्याएको हो । नेपालभरका फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट...बाँकी

    वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन...बाँकी

    ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । मंगलबार एक बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर...बाँकी

    सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै

    काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । इन्स्योरेन्सले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त...बाँकी

    भगवान कोइरालाको अस्पताललाई नेशनल लाइफको ७५ लाख सहयोग

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल...बाँकी

    कञ्चनपुरमा बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । कञ्चनपुरको पुुनर्वास नगरपालिकामा बाली बीमा सहज रुपमा प्रबर्द्धन र परिचालन गर्नका लागि कृषि बिकास शाखा, नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको...बाँकी