News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज, यात्रुसेवालाई उत्कृष्ट बनाउने

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुईवटा एटिआर ७२–५०० टर्बोप्रोप विमान नेपाल आइपुगेको छ । यी दुई विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जीवन बीमा कम्पनी...बाँकी

    नेशनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

    काठमाडौं । नेशनल लाइफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र...बाँकी

    मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल

    काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको...बाँकी

    हिमालयन लाइफको साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस...बाँकी

    साधना लघुवित्तद्वारा लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न

    काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम संचालन...बाँकी

    आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई दाबी भुक्तानी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो । राईले...बाँकी

    नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

    काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, वितरण योग्य नाफा ऋणात्मक

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा  ४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।  गत वर्षको सोही अवधिमा बैंकले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो...बाँकी

    नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सहकार्य

    काठमाडौं । नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि २०६९/७० सम्मको बीमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) स्वीकृत भएको छ। नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनीको उक्त तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो।...बाँकी