News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मन्थली माध्यमिक विद्यालयमा सानिमा रिलायन्स लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको...बाँकी

    सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतता कार्यक्रम

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना...बाँकी

    १ सय रुपैयाँमै कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको...बाँकी

    कुमारी बैंकका ५ संस्थापक बाहिरिँदै, बिक्रीमा राखे सेयर

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनीहरू भरत रेग्मीको नाममा...बाँकी

    डिएभीले आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न

    काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको पाचौँ डि.ए.भी. (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता यही मिति २०८०–१०–१३ गते संस्थाका अध्यक्ष श्री...बाँकी

    कहिलेसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षि गर्ने माघ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी

    एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका मधेश प्रदेश शाखा कार्यालय बर्दिवास शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिबारलाई घरदैलोमा गई दावी रकम वापतको रु. २ लाख ३३ हजार ८०९ रुपैयाँ उपलब्ध गराएको हो...बाँकी

    एशियन लाइफले ट्रष्ट इनर्जीमार्फत् ताप्लेजुङमा ३० मेगावाटको हाइड्रोपावर निर्माण गर्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स समेत मुख्य प्रवर्द्धक रहेको जलविद्युत विकास कम्पनी ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिकवा खोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ट्रष्ट इनर्जी लिमिटेडले गाउँपालिका...बाँकी

    निफ्राले घटायो निक्षेपको ब्याजदर, कर्जाको भने बढायो

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपको ब्याजदर घटाएको छ। निफ्राले आज जनवरी ३० देखि लागू हुने गरी निक्षेप ब्याजदर घटाएर सार्वजनिक गरेको हो। अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत...बाँकी

    गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी चयन

    काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको माघ १५ गते सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । कम्पनीको...बाँकी