News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डायग्नोस्टिक्स पोखरामा विशेष छुट

    काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई...बाँकी

    बढ्दो बजारमा तीन कम्पनीमा सर्किट, हिमालयन पछि नेपाल रिको सर्वाधिक कारोबार

    काठमाडौं । विगत केहि दिनयता सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । बजारमा नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले बढी हो । बजारमा परिसूचसँगै...बाँकी

    कृषि विकास बैंकले ल्यायो २ लाखसम्म पाइने ओभरड्राफ्ट सुविधा

    काठमाडौं । कृषि विकास बैंकले ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । उक्त सेवा प्राप्त...बाँकी

    नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

    काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा....बाँकी

    नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख...बाँकी

    निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्तबीच सम्झौता

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट जनकपुर शाखा कार्यालयको निमित्त प्रमुख कृष्ण बराल...बाँकी

    सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना...बाँकी

    एनआईबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन अब १ दिन मात्र बाँकी

    काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन मिति २०८०/१०/१६ गतेसम्म अर्थात अब १ दिन मात्र बाँकी रहेको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...बाँकी

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा श्री रतन लाल केडिया नियुक्त

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को मिति २०८०।१०।११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनु भएका सञ्चालकहरु श्री रतनलाल केडिया, श्री कुमार प्रसाद कोइराला, श्री भरत कुमार तोदी, डा. सुवर्ण दास...बाँकी

    आइएमई पे प्रतिष्ठित “एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित

    काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” प्रतिष्ठित “एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे‘ कर्पोरेट एक्सिलेन्स...बाँकी