काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि.पुतलिसडक, काठमाडौंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले माघ २६ गतेबाट फागुन २५ गते सम्म समृद्धि मोबाइल...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । बिहिबार भएको सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन् ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश नबाँड्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । उदयपुरमा एक कृषकले बीमा दावी बापत २१ लाख बढी रकम प्राप्त गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ का बाख्रा पालक स्थानीय मानवबहादुर कटुवाललाई पशु बीमा दावी अन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्स...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाराको कलैयामा मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ। बीमा गरेको छोटो अवधिमै क्यान्सर रोगका कारण निधन भएका बीमित धिरेन्द्र बहादुर कामीको परिवारजनलाई एशियन लाइफले २०...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो । यससँगै योग्य सेयरधनीहरुले चुक्ता...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । माघ २४ गते बसेको इस्योरेन्सको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी रिक्त...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त...बाँकी