News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    डिजिटल कारोबारमा फड्को, वालेट र क्यूआरबाट हुने भुक्तानीमा उछाल

    काठमाडौैं । कोरोनाकालयता नेपालको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारले निकै फड्को मारेको छ। साना पसलदेखि ठूलठूला व्यवसायमा पनि अहिले डिजिटल कारोबार हुन थालेको छ। बढ्दो डिजिटल कारोबारकै कारण अहिले मानिसहरुलाई नगद बोक्नुपर्ने बाध्यता लगभग हटेको छ। राष्ट्र...बाँकी

    हिमालयन रिले २० अर्ब पुँजी पुर्‍याउन ८० प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक...बाँकी

    मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा उक्त साधारण सभा...बाँकी

    अब यस्ता विदेशी बैंक ग्यारेन्टी बैंक तथा वित्तीय संस्था आफैँले स्वीकार्न पाउने

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसाय ठेक्कापट्टा वा व्यापारको सिलसिलामा जारी हुने बिड बन्ड, परफर्मेन्स बन्डजस्ता कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेन्टी आफैँले स्वीकार गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितहरुले शीर मेमोरियल एड्भेन्टिस्टमा आकर्षक छुट पाउने

    काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल, बनेपा, काभ्रे र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी...बाँकी

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । समृद्धि फाइनान्सले माघ २६ गते शुक्रबार अनामनगरस्थित सिटी मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैंडिङ प्राणलीको आवश्यकता...बाँकी

    सन सेक्युरिटिजले युनिग्लोब स्कुलका विद्यार्थीलाई सेयरबजारको ज्ञान दिने

    काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको हो । सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको उक्त...बाँकी

    हिमालयन एभरेष्टको नाफामा ६३.७३ प्रतिशत छलाङ

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६३.७३ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद...बाँकी

    सानिमा जिआईसीको नाफा २१ प्रतिशत र बीमा शुल्क ३३ प्रतिशत बढ्यो

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ खुद...बाँकी

    हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी