काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले संचालक...बाँकी
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ९५ शाखाका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले ४३ वटा जिल्लाका ९५ शाखाका सबै कर्मचारीहरुलाई एएमएल सिएफटी र क्वालिटि ग्रोथिङ सम्बन्धी तालिम दिएको हो । सम्पूर्ण प्रदेशमा वित्तीय संस्थाका...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले आज फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले खासै ठूलो नीतिगत परिवर्तन गरेको छैन । यस्ता छन् नयाँ व्यवस्था: -आन्तरिक एवम्बाह्य...बाँकी
काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित २० लाख कित्ताले हुने २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ११७ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ नाफा...बाँकी
काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा...बाँकी