News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेन्ट मेगाले ल्यायो यातायात कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व...बाँकी

    रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

    काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस...बाँकी

    ‘आइएमई तथा आइएमई पे’ मा कलाकारहरुको वृहत चासो र संग्लनता’

    काठमाडौँ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी “आइएमई” तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित “आइएमई पे” मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसरका बारेमा हामी सबैलाई अवगत नै छ। जस अन्तर्गत हालसालै...बाँकी

    नेपाल टेलिकमको सेवा प्रयोग गरी बडादशैंको सन्दर्भमा आफन्त र साथीभाइहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने

    काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ । यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश...बाँकी

    आजदेखि कुमारी बैंकको ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याजदर ?

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो। बैंकले...बाँकी

    सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी एभरेष्ट बैंकले मनायो २९औं वार्षिकोत्सव

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। बैंकले सेवा अवधिको २५...बाँकी

    सबैको लघुवित्तद्धारा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम दिएको छ । संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा असोज २५ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका–८, सन्तपुरमा उक्त तालिम दिएको प्रमुख कार्यकारी...बाँकी

    सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र...बाँकी

    पढ्न विदेशिने युवाहरुलाई लक्षित गर्दै नबिल बैंकको दशैं भिडियो सार्वजनिक

    काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी...बाँकी

    वार्षिकोत्सवमा सिटिजन लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष...बाँकी