News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तनी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । २०७७ मंसिर ३० गते आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी प्रस्तावक– आमा, राधिका सत्याल लुइतेलले थप बीमांक...बाँकी

    प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ, ऋण हिनामिना गरेको आरोप

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र साबिकको सञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा मंगलबार न्यौपाने र गौतमसहित १०...बाँकी

    मिर्मिरे लघुवित्तको १३औं वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले...बाँकी

    फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान

    काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले उक्त अभियान सुरु गरेको हो । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि...बाँकी

    कामना सेवा विकास बैकका ग्राहकले द एसआर होटल एण्ड इभेन्टसमा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटल एण्ड इभेन्टससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत...बाँकी

    ज्योति विकास बैंकले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च

    काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको...बाँकी

    नेपाली बैंक डुब्ने अवस्था छैन : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु डुब्ने अवस्था नरहेको दाबी गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए)ले आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयमा अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। गभर्नर अधिकारीले...बाँकी

    बैंकिङ सडकबाट चल्ने अवस्था आयो, सरकारले साथ दिएन : अध्यक्ष केसी

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध अवाञ्छित गतिविधि भइरहँदा पनि सरकारले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। एनबीएको कार्यालयमा आज आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो...बाँकी

    सिटिजन्स बैंकको अमरापुरी शाखाले विद्यालयलाई वितरण गर्यो शैक्षिक सामग्री

    काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि...बाँकी

    पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७औं शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा...बाँकी