News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

    काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन...बाँकी

    महिला लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न...बाँकी

    मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने

    काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा...बाँकी

    हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका...बाँकी

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा ज्याकेट वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट वितरण गरेको छ । कम्पनीको उपशाखा कार्यालय कुश्माले मोदि गाउँपालिकाका वडा नम्बर १,२ र ३ मा करिब १ सय जनालाइ ज्याकेट वितरण...बाँकी

    सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीको राजिनामा स्वीकृत

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्कीले फागुन २३ गते आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ...बाँकी

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले कारोबार गर्न सकेन, फाइल कम्पनी रजिष्ट्रारमा अड्कियो

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले वि.सं २०७९ मंसिरमा विभिन्न ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न इजाजतपत्र (लाइसेन्स) दिने निर्णय गर्याे । गर्डियन, क्रेष्ट र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा र ट्रष्ट, स्टार, प्रोटेक्टिभ र...बाँकी

    सूर्यज्योति लाइफद्वारा सिलाई कटाई मेशिन तथा सामग्री वितरण

    काठमाडौं । सूर्यज्योति लाइफलले सिलाई कटाई मेशिन तथा सामाग्री वितरण गरेको छ । कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका...बाँकी

    महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान...बाँकी

    गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

    काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत...बाँकी