News Portal

  • नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त

    आर्थीकसंसार संवाददाता६ असोज, २०८१५
    १०४ पटक
    ६ असोज, २०८१५

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो । उनलाई असोज ५ गतेदेखि लागू हुने गरी नियुक्त गसरिएको हो ।

    प्रतिकृया दिनुहोस्